ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज ग्राण्डी चौतारी कार्यक्रम


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज ग्राण्डी चौतारी कार्यक्रमको आयोजना गरीयो । नर्सिङ बिभागको अगुवाइमा सिद्धार्थ वार्ड र डायलाइसिस युनिटले प्रस्तुत गरेको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु सँगै डायलाइसिस वार्ड र सिद्धार्थ वार्डको बिबिध जानकारीहरु प्रस्तुत गरिएको थियो ।

#GrandeChautari
#GrandeInternationalHospital

 

 

  

  

  

 

  

 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Dr. Prajwol Shrestha
08 June 2018

READ MORE