इमरजेन्सी मेडिसिन तथा र्यापिड रेस्क्यु

हाम्रो अस्पताको इमरजेन्सी बिभागमा सम्पूर्ण आवश्यक आधुनिक उपकरणहरु उपलब्ध रहेका छन् । यस बिभागमा दुइवटा अत्याधुनिक उपकरण जडित नयाँ जापानी एम्वुलेन्स र हेलि रेस्क्यू सेवा समेत उपलब्ध छ । जसले हाम्रो अस्पताललाई इमरजेन्सी मेडिसिन र र्यापिड रेस्क्यूको लागि सबैभन्दा स्वास्थ्य उपचार प्रदायक सबैभन्दा उपयुक्त बिकल्पको रुपमा परिचित गराएको छ । आकस्मिक मेडिकल तथा सर्जिकल केयर आवश्यक रहेका जो कसैले तत्काल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा आएर सेवा लिन सक्नेछन् । इमरजेन्सी मेडिसिनमा डिएम गरेका बिशेषज्ञको नेतृत्व रहेको यस बिभागमा सातै दिन चौबिसै सै घण्टा आकस्मिक उपचार टोली आएका मेडिकल र सर्जिकल इमरजेन्सीकालागि सधैं तयारी अवस्थामा रहने गरेको छ ।

Ajay Singh Thapa

Dr. Ajay Singh Thapa

Chief consultant and Head Dept. of Emergency Medicine  

View Profile

Sameer Thapa

Dr. Sameer Thapa

Consultant, Emergency Medicine

View Profile

Ukesh Prajapati

Dr. Ukesh Prajapati

MDGP

View Profile

Ohmar Man Pradhan

Dr. Ohmar Man Pradhan

Registrar, Emergency Medicine

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
08 June 2018

READ MORE