इन्डोक्राइनोलोजी तथा डायवेटोलोजीः

यो चिकित्सा बिज्ञानको एक बिशिष्ठ बिधा हो । यस बिधा अन्तर्गत मानब शरिरका बिभिन्न हर्मोनहरु सँग समबन्धित रोगहरु थाईराईड र मधुमेहको निदान तथा उपचार गरिन्छ । हाम्रो अस्पतालमा उपलब्ध बिशेषज्ञ डाक्टरले अस्पतालमा उपलब्ध बिश्व स्तरको प्रबिधिको प्रयोगबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थाईराईड र मधुमेहको निदान तथा उपचार गर्ने गर्दछन् ।

Sandesh Panthi

Dr. Sandesh Panthi

Endocrinologist

View Profile

Subarna Dhoj Thapa

Dr. Subarna Dhoj Thapa

Consultant, Endocrinologist and Diabetologist

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
14 January 2018

READ MORE