ईएनटी एन्ड हेड नेक सर्जरी

यो बिभाग कान नाक र घाँटीका रोगहरुको उपचारकालागि समर्पित रहर्को छ । यस सुपर स्पेसालिटी सर्जिकल बिभागले नाक कान र घाँटीजस्ता मुख्य अंगहरुमा लाग्ने बिभिन्न रोगहरुको निदान र उपचारमा महत्वपूर्ण भुमिका खेल्दछ। नन सर्जिकल ट्रिटमेन्ट प्लान बाहेक यस बिभागले टाउको र घाँटीका रोगलागेकाहरुमा बिभिन्न सर्जिकल इन्टरभेन्सन पनि गर्दै आएको छ । अस्पतालमा उपलब्ध आधुनिक प्रबिधि र बिश्व स्तरिय मेसिनहरुको प्रयोगबाट चिकित्सकहरु यहाँ गरिएका सर्जरीहरुमा उच्च सफलतादर हाँसिल गर्न सफल भएका छन् । हाम्रो अस्पतालमा आएका बिरामीहरुपनि उच्च प्रविधियुक्त सहजरुपमा उपचारपाएपछि पूर्वबत सामान्य जिवनमा फर्कने गरेका छन् ।

Prakash Kafle

Dr. Prakash Kafle

Consultant, ENT Head and Neck Surgeon

View Profile

Bimal Kumar Sinha

Prof. Dr. Bimal Kumar Sinha

Consultant, ENT & Head Neck Surgery

View Profile

Anand Ghimire

Dr. Anand Ghimire

Consultant, ENT Head & Neck Surgeon

View Profile

Dharmapal Dongol

Aud. Dharmapal Dongol

Audiologist & Speech Therapist

View Profile

Jenu Suwal Dongol

Dr. Jenu Suwal Dongol

Registrar

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
19 July 2018

READ MORE