ग्यास्ट्रो इन्टेरोलोजी तथा हेपाटोलोजी

यस बिभागले पेट , आन्द्रा तथा कलेजोलगायतका पाचन प्रणालीसँग समबन्धित रोगहरुको निरुपण तथा उपचारमा महत्वपूर्ण भुमिका खेल्दछ । हाम्रो अस्पतालमा यस्ता रोगहरुको उपचारका लागि दक्ष तथा अनुभवि चिकित्सकहरुको टोली सँगै इन्डोस्कोपि र कोलोनोस्कोपिकालागि छुट्टै बिभागको समेत ब्यवस्था गरिएको छ । यसरी व्यवस्था गरिएको छुट्टै बिभागले आवश्यकता अनुसार बिना बिलम्ब तत्काल प्रोसिजर गर्नसक्ने र बिरामीलाई समेत गोपनीयता र आराम सुनिश्चित गर्न सकिन्छ ।

Vivek Sharma

Dr. Vivek Sharma

Consultant, Gastroenterologist, Therapeutic Endoscopist & Hepatologist

View Profile

Akhilesh Kumar Kasyap

Dr. Akhilesh Kumar Kasyap

Consultant Gastroenterologist

View Profile

Prem Ratna

Dr. Prem Ratna

Registrar, Gastroenterology

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
08 June 2018

READ MORE