संक्रमण जन्य रोग बिभागः

नेपालको चिकित्शा क्षेत्रमा यो बिशिष्ठ बिधा नौलो तथा दुर्लभ बिधाहरुमध्येको एक हो । हाल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपलब्ध रहेको यो बिशिष्ठ बिधा अन्तर्गत जटिल प्रकृतिका संक्रमणजन्य रोगहरुको निदान तथा उपचार गरिन्छ । अस्पतालमा रहेको देशकै उच्च प्रबिधियुक्त सुबिधासम्पन्न माईक्रोबायोलोजी प्रयोगशाला र अमेरीकी संक्रमण नियन्त्रण बिशेषज्ञ चिकित्सक र दक्ष तथा अनुभवि नर्सिङ स्टाफहरुको सहयोगमा यस बिभागले हालसम्म थुप्रै जटिल भन्दा जटिल किसिमका संक्रमणजन्य रोगहरुको निदान तथा उपचार गरिसकेको छ ।

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
08 June 2018

READ MORE