अर्थोपेडिक्स तथा ट्रमाटोलोजी

आर्थ्रोस्कोपी,स्पोर्टस् मेडिसिन तथा जोर्नी प्रत्यारोपण

बिभिन्न दुर्घटनाका कारण जोर्नीहरुमा हुने चोटपटक अथवा बुढेसकालमा हुने जोर्नी खिइने समस्या वा खेलकुदका क्रममा खेलाडीहरुलाइ हुने बिभिन्न चोटपटकको उपचारका लागि समेत हाम्रो अस्पताल बिशेष रुपमा चिनिएको छ ।  बिरामी केन्द्रित उपचार र पारिवारिक वातावरणले बिरामीहरुलाई छिटो निको हुन मद्दत गर्दछ । हाम्रो अस्पतालमा हालसम्म हामीले धेरै खेलाडिहरुको उपचार गरिसकेका छौं । त्यसैगरी हाम्रो अस्पतालमा सयौं जोर्नी प्रत्यारोपण शल्यकृया सफलरुपमा गरिसकिएको छ । हाम्रो अस्पतालमा रहेका तालिमप्राप्त दक्ष तथा अनुभवि अर्थोस्कोपि तथा जोर्नी प्रत्यारोपण फ्याकल्टिहरु बिरामीहरुको सामान्य देखी जटिलतम् सबै किसिमका अर्थोपेडिक आवश्यकता पुरागर्न सक्षम रहेका छन् । 

ट्रमाटोलोजी

हाम्रो अस्पतालमा रहेका अनुभवि ट्रमा सर्जनहरुको टिमले बिभिन्न अङ्गहरु र हाडजोर्नीमा चोटपटक लागेर उपचारकालागि आएका बिरामीहरुको बिना कुनै बिलम्व उपचार गर्दछन् । सर्जनहरुद्वारा तत्काल चोटलागेको बिरामीको म्यानेजमेन्टसँगै आवश्यक प्रोसिजर प्लान गरी उपचार पनि तत्कालै गरीन्छ । हाम्रो अस्पतालमा सातै दिन चदबिसैघण्टा तयारी अवस्थामा रहने सर्जनहरुको टीमले दिन रात केहि नभनी तत्काल बिरामीको उपचार गर्ने हुनाले बिरामी छिटो निको हुन मद्दत गर्दछ भने उपचारमा ढिलाइको कारण उत्पन्न हुनसक्ने जटिल अवस्थावाटसमेत जोगाउन सकिन्छ ।

Chakra Raj Pandey

Dr. Chakra Raj Pandey

Medical Director, Chairman of Orthopedics and Traumatology, Chief of Joint Replacement and Sports Medicine, Consultant Orthopedic Surgeon

View Profile

Binod Bijukachhe

Dr. Binod Bijukachhe

Director - Spine Services, Consultant, Orthopedic & Spine Surgeon

View Profile

Byapak Paudel

Dr. Byapak Paudel

Asst. Director, Spine Services; Consultant, Orthopedic & Spine Surgeon

View Profile

Bhaskar Raj Pant

Dr. Bhaskar Raj Pant

Assistant Director, Joint Replacement & Sports Medicine, Consultant, Orthopedic Surgeon

View Profile

Javed Ahmed Khan

Prof. Dr. Javed Ahmed Khan

Consultant - Orthopedics, Trauma and Spine Surgery

View Profile

Bigyan Bhandari

Dr. Bigyan Bhandari

Consultant, Orthopedic & Spine Services

View Profile

Prashant Adhikari

Dr. Prashant Adhikari

Consultant Orthopedic & Spine Surgeon

View Profile

Sandeep Bhandari

Dr. Sandeep Bhandari

Consultant Orthopedics, Arthroscopy, Arthroplasty Surgeon Fellow-Adult Reconstruction Surgery ISAKOS, Pune, India

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
14 January 2018

READ MORE