ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मानिसको बाहिरी सुन्दरतासँग गाँसिएको सुपर स्पेसलाइजेशन सर्जरी प्लास्टिक सर्जरी सेवा समेत उपलब्ध छ । कस्मेटिक सर्जरी यसको महत्वपूर्ण पक्ष रहेको छ । यसका अलावा शरिरका दागहरु कोठिहरु हटाउने , घाउका खतहरु मिलाएर सौन्दर्य फर्काउने सुबिधा समेत रहेको छ । जसले बिरामीहरुको जिवनलाई सुन्दरता सँगै कार्यसञ्चालनकालागि समेत सहज बनाउँदछ ।
Junior Consultant Department of Plastic Reconstructive and Cosmetic Surgery