प्लास्टिक तथा रिकन्ट्रक्टिभ सर्जरी

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मानिसको बाहिरी सुन्दरतासँग गाँसिएको सुपर स्पेसलाइजेशन सर्जरी प्लास्टिक सर्जरी सेवा समेत उपलब्ध छ । कस्मेटिक सर्जरी यसको महत्वपूर्ण पक्ष रहेको छ । यसका अलावा शरिरका दागहरु कोठिहरु हटाउने , घाउका खतहरु मिलाएर सौन्दर्य फर्काउने सुबिधा समेत रहेको छ । जसले बिरामीहरुको जिवनलाई सुन्दरता सँगै कार्यसञ्चालनकालागि समेत सहज बनाउँदछ ।

Jayan Man Shrestha

Dr. Jayan Man Shrestha

Consultant, Plastic, Cosmetic and Hand Surgeon

View Profile

Pradez Sapkota

Dr. Pradez Sapkota

Junior Consultant Department of Plastic Reconstructive and Cosmetic Surgery

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
14 January 2018

READ MORE