पल्मोनोलोजी तथा चेस्ट मेडिसिन

फोक्सो तथा छात्तिमा लाग्ने रोगहरु बुढेसकालका प्रमुख रोगहरु हुन । जटिल र दिर्घरोग लागेका उनीहरुकालागि अस्पतालमा बिशेषज्ञ सहितको खास किसिमको हेरचाह आवश्यक पर्दछ । हाम्रो अस्पतालमा बरिष्ठ पल्मोनोलोजीस्टको नेतृत्वको टीम उपलब्ध रहेको छ । उपचारमा सहजता होस भन्ने उद्देश्यसहित यस अस्पतालमा स्पाइरोमिटर समेत उपलब्ध रहेको छ ।

Mohan Kumar Prasai

Dr. Mohan Kumar Prasai

Senior Consultant Chest Physician

View Profile

Prajwol Shrestha

Dr. Prajwol Shrestha

Consultant Pulmonary Medicine, Intensivist  & Sleep Specialist

View Profile

Ravi Mahat

Dr. Ravi Mahat

Consultant, Pulmonologist

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
08 June 2018

READ MORE