वेलनेस तथा फेमिली मेडिसिन

वेलनेस सेन्टर नेपालका लागि नयाँ अबधारणा हो । यो प्रवर्दनात्मक स्वास्थ्य परिक्षण तथा समयमै रोग निदानको लागि समर्पित ग्राण्डी अस्पतालको अलग्गै बिभाग हो । यस बिभागले उपभोक्ताहरुको आवश्यकता अनुसार बिभिन्न हेल्थ चेकअप प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । यस बिभागमा दक्ष तथा अनुभवि फेमिली फिजिसियनहरुको टिमले स्वास्थ्य परिक्षण सँगै परामर्श तथा फलोअपका समयमा स्वास्थय परिक्षण मूल्याङ्कन समेत गर्ने गर्दछ ।

Bikash Shrestha

Dr. Bikash Shrestha

Consultant, MDGP

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
21 January 2018

READ MORE
21 January 2018

READ MORE