ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल सन् २०१० मा ‘केयर टु क्योर ’ भन्ने मूल नाराका साथ स्थापना भएको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हो । यस अस्पतालको लक्ष्य नै बिरामी प्रति उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस अस्पताल स्थापनाको मुख्य उद्देश्य समुदायमा सुलभ र गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्नु रहेको छ । हरेक किसिमका स्वास्थ्य उपचारका लागी यो अस्पताल अतुलनीय छ र साथै नियमित स्वास्थ्य परीक्षणका लागी सुस्वास्थ्य (वेलनेस) कार्यक्रमका माध्यमबाट स्वस्थ जीवनशैलीलाई पनि प्रवर्धन गर्दछ ।
READ MOREनेपालमा रहेका विदेशी नागरिकहरूको लागी यस अस्पतालमा बेग्लै सहयोग डेस्कको व्यवस्था गरिएको छ, जसका कारण...
VIEW MOREग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विश्वमै उपलव्ध नविनतम प्रविधिहरू उपयोग गरेर विरामीको उपचार गरिन्छ ।...
VIEW MOREग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बेला बेलामा देशका विभिन्न ठाउँहरूमा निशुल्क स्वास्थ्य सेवा प्रदान ग...
VIEW MOREग्रान्डी अन्तराष्ट्रिय अस्पतालका केही भागहरूको ३६० डिग्रीमा भर्चुअल टुर गर्नुहोस् । ...
READ MORE