ग्राण्डी इन्टरनेशनल हस्पिटलमा क्षयरोग केंद्रको उद्घाटन
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना, निःशुल्क औषधि वितरण गरिने
Grande International Hospital hosted the Bimonthly CME Programme of Nepal Orthopedic Association (NOA)
Grande International Hospital hosted the Bimonthly CME Programme of Nepal Orthopedic Association (NOA). It was a very interactive and lively session.
यो कथा बिदेशमा काम गरीरहनु भएका तपाईका परिवारका सदस्य अथवा तपाई नै बिदेशमा बस्नु हुन्छ भने तपाईको लागि पनि फाईदाजनक हुन सक्छ।
बुटवल निवासी एक युवा, जो रोजगारीको सिलसिलामा बिदेशमा थिए । दैनिक रुपमा ढाड दुखाईको कारण काम ब्यवहार असहज हुँदै गयो र ऊनी नेपाल फर्कन वाध्य भए । नेपाल फर्किए पश्चात बुटवलका केही अस्पतालमा जाँच गराए तर ढाडको समस्या त्यहां निको भएन र जति सक्दो छिटो ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डा बिनोद बिज़ुक्छे लाई भेटन त्याहाँको डाक्टर को सल्लाह बमोजिम यस अस्पतालमा आईपुग्छन् । स्पाइन सर्जरी पछि सामान्य जीवनमा फर्कन्दै गरेका यी युवाले ग्राण्डी अस्पतालमा उपचारका क्रममा उहाँको अनुभव र खुसी ऊनी र उनका बुवाले हामीलाई बताऊनु भएको जस्ताको तस्तै यहाँहरु माझ प्रस्तुत गरेका छौं ।
स्वास्थ्य र संस्कृति दुईटैको संरक्षण
ग्राण्डी इंटरनेशनल हस्पीटल धापासी, सहिद गंगालाल फाउण्डेशन र गंगा क्लबको संयुक्त आयोजनामा गाईजात्रा पर्वको अवसरमा काठमाण्डौंको बसन्तपुरमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। सो शिविरमा करीव २०० जनाले स्वास्थ्य सेवा लीनु भएको थियो। ग्राण्डी हस्पीटलले आफ्नो सामाजिक ऊत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक संस्थाहरू संगको समन्वयमा स्वास्थ्य सेवासंग सम्बन्धित कार्यहरू नि:शुल्क रूपमा गर्दै आईरहेको छ।
Grande International Hospital has done MOU with Korea Association in Nepal
Grande International Hospital has done MOU with Korea Association in Nepal in presence of Ambassador of the Republic of Korea to Nepal, His Excellency Park Tae-Young, Chairman of Korea Association in Nepal Mr. Eom Jin Yong, Chairman of Grande Er. Deepak Kunwar, GIH Promoter Mr. Yadav Kunwar and other dignitaries graced the occasion. Medical Director Dr. Binod Bijukachhe shared the information about Grande to the delegates.
11th Annual General Meeting of GIH
11th Annual General Meeting of GIH was organized on 26th August 2023 at hotel Aloft, Kathmandu
देशभरका स्पाइनल सर्जन काठमाडौंमा
१३ साउन, काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन् ।
वर्खा याममा धेरै कान पाक्छ, यसको उपचार विधि के ?
र्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कानमा ओसिलो हुने हुनाले ढुसी ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसी इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन् । धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्यासमेत हुने गर्दछ ।
ग्राण्डी अस्पतालद्धारा पोखरामा मस्तिकघात जागरुकता कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्राण्डी इन्टरनेशनल अस्पताल धापासी र नेपाल पक्षघात संघको प्राविधिक सहयोग तथा लियो एवं लायन्स क्लव अफ़ पोखरा लेकसाईडको संयुक्त आयोजनामा पोखराको लेक साईडमा मस्तिकघात जागरुकता कार्यक्रम सम्पन्न भएको छ ।
ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा
काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।
रक्तदान गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
भनिन्छ नि ‘रक्तदान जीवनदान’ । कति व्यक्ति रक्तदान गर्न एकदमै उत्साहित हुन्छन् । उनीहरु रक्तदान कार्यक्रममा पटकपटक सहभागिता जनाइरहेका हुन्छन् । तर कतिपय रक्तदान गर्नबाट डराउँछन् । रगत दियो भने कुनै रोगले च्याप्छ कि, बिरामी भइन्छ कि भनेर डराउँछन् । के रक्तदान गर्नाले बिरामी भइहाल्छ ?
ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा
काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।
मल्टिपल स्क्लेरोसिस रोग के हो ? यसको उपचार कसरी गर्ने –डा राजु पौडेल
मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई जसलाई हामी डिमाईनेशन भन्छौँ । ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई यसले असर गर्ने भएको कारणले अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ ।
काठमाडौ जिल्ला बार एशोसियसनको पहलमा ग्राण्डी ईन्टरनेशनल अस्पताल द्वारा निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान
७९ सालको अन्तिम दिन काठमाडौ जिल्ला अदालत परिषर भित्र काठमाडौ जिल्ला बार एशोसिएसनको पहलमा काठमाडौ जिल्ला अदालतमा सेवा लिन आउने सेवाग्राही, काठमाडौ जिल्ला अदालतका कर्मचारी, कानुन व्यबसायी लाई ग्राण्डी ईन्टरनेशनल हस्पिटल द्वारा निसुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको छ ।
किन दुख्छ कुर्कुच्चा? उपचार के
कुर्कुच्चा दुख्ने रोग्लाई प्लान्टर फासिआइटिस भनिन्छ। कुर्कुच्चादेखि बुढी औंलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ।
Grande International Hospital Organized a Training for Creating Awareness on Altitude Sickness And Mountain Safety for Nepalese Climbers, Mountain guides , and trekking guides.
Department of Physiotherapy, in association with NEPTA & PRAN organized a One Day Session - "Grande Sports Rehab Workshop 2022".
Grande International Hospital – Department of Physiotherapy, in association with NEPTA & PRAN organized a One Day Session – “Grande Sports Rehab Workshop 2022”. Dr Sudeep Man Vaidhya- President Arthroscopy Society of Nepal (ASON), Dr. Bibhuti Nath Mishra-Consultant Arthroscopy, Sports and Joint Replacement Surgeon at Grande Int’l Hospital and other dignitaries shared their experience on the topic : “Multiligament Knee Injury: Staged Rehabilitation”.
ठुलो आन्द्राको क्यान्सर झन झन बढ्दो छ – डा. विवेक शर्मा
ढाड दुख्ने अनि कम्मरमा नसा च्यापिने समस्याको बारेमा छोटो जानकारी ।
५१ मुलुकमा फैलिएको मंकीपक्सबाट कसरी बच्ने ?
LIVE: Dr. Prashant Tripathi, Consultant Internal Medicine
पित्तथैलीमा पत्थरी: जोखिम, रोकथाम र उपचार