नेपालीहरुको महान पर्व तिहारको उपलक्षमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज तिहार बिशेष ग्राण्डी चौतारी कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा पेसेन्ट केयर सर्भिसेज विभागका कर्मचारीहरुले नृत्य, कविता तथा गितसँगै देउसी भैलो प्रस्तुत गरेका थिए ।


#HappyTihar2075

#GrandeChautari

#PatientCareServices

#GrandeInternationalHospita



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE