ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले भ्यालेन्टाइन डे को अवसरमा यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ ।


काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले भ्यालेन्टाइन डे को अवसरमा यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युपिड प्याकेज अफरको बुकीङ आजैबाट खुला गरिएको छ ।

जोडी लक्षित क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले चौैध हजार पाच सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ ।

यो अफर फेब्रुअरी १४ देखि यस महिनाभर उपलब्ध हुनेछ ।

थप जानकारी तथा बुकिङकालागि ९८०१२०२५३० मा सम्पर्क गर्न सक्नुहुनेछ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
This is a story of a Nepalese man staying in Dubai. This video has been uploaded with his permission. #Patient Feedback #Spine Surgery #Stories That Inspire #Grande International Hospital #GIH #Care to Cure
12 April 2021

READ MORE
नयाँ बर्षमा ग्राण्डीको २०७८ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर ।
11 April 2021

READ MORE