जाडोमा निमोनियाँबाट कसरी बच्ने


निमोनियाँबाट कसरी जोगिने

जाडोमा निमोनियाँबाट कसरी बच्ने

निमोनियाँका कारण बर्सेनि विश्वभरि लाखौँ मानिसको ज्यान जाने गर्छ।

नेपालमा पनि हरेक वर्ष हज्जारौँलाई निमोनियाँले सताउने गरेको बताइन्छ।

विशेषगरी बालबालिका र वृद्ध उमेरकालाई यसले धेरै सताउने गरेको चिकित्सकहरू बताउँछन्।

बढ्दो प्रदूषण र खानपानका कारण पनि निमोनियाँ बढिरहेको बताइन्छ।

सावधानी

किटाणुबाट सर्ने भएकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव हुने गर्छ।

जाडो मौसममा निमोनियाँ बढी फैलने भएकाले चिसोबाट बच्नुपर्नेमा उनीहरू जोड दिन्छन्।

नोभेम्बर १२ - विश्व निमोनियाँ दिवसको सन्दर्भमा हाम्रा साथी विष्णु पोखरेलले बालरोग विशेषज्ञ डा. निमा श्रेष्ठलाई नेपालमा निमोनियाँको जोखिम कत्तिको छ? भनी सोधेका थिए।

सुनौँ उनीसँगको कुराकानी।

https://www.bbc.com/nepali/news-46175591?fbclid=IwAR2QraIic5j3F0K9Aj3DXttJ7HmNPiDrtvZQ3xSqOgk1eKZFLOMmyaiBI2A



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE