ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि आज विश्व क्यान्सर दिवस मनाइयो ।


आइतबार, माघ २१, २०७४

आज फेब्रुअरी ४ - विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

आज काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंयो ।

दिवसको अवसरमा अस्पतालमा आज एक चेतनामूलक कार्यक्रमको आयोजना गरियो । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत मेडिकल स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अस्पतालका क्यान्सर बिशेषज्ञ डा. आबिस अधिकारीले बिभिन्न तथ्यहरु तथा उपचारमा भएका पछिल्ला उपलब्धिहरुबारे जानकारी गराउनुभएको थियो ।

क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष आजकै दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिएको छ ।

#WorldCancerDay2018

#DepartmentOfOncologyAtGIH

#GrandeInternationalHospital

 

 

 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई अनुमति
19 July 2018

READ MORE