ग्राण्डी अस्पताल र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता


ग्राण्डी अस्पताल र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं । ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल  र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबिच सेवा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आज ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे । 

 

सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा पाउनेछन् । 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE