युएस-बंगला विमान दुर्घटनाका घाइते सुबेदी सफल उपचारपछि घर फर्कीए


खरीबोट

काठमाडौँ ।

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइते हरि प्रसाद सुबेदी पनि सफल उपचारपछि आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भइ घर फर्कन लागेका सुबेदीलाई खादा लगाएर र बुके दिएर सिघ्र स्वास्थ्यलाभको कामना गरे ।

सुबेदी १४ दिनको अस्पताल बसाइपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर रहने ।
15 October 2018

READ MORE