ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिओपिडि डे विशेष प्याकेज ।


विश्व सिओपिडि दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विशेष प्याकेज अफर अघि सारेको छ।

यही २१ नोभेम्वर देखी लागूहुने सिओपिडि प्याकेज अन्तर्गत चेष्ट एक्स रे, इसिजि,पिएफटी,सिबिजि, र्यान्डम ब्लड सुगर,क्रियाटिनिन तथा पोटासियम जाँच मात्र रु. ३०००/- मा गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सिओपिडि प्याकेज सँगै बोन मिनरल डेन्सिटोमेट्री (बिएमडी) समेत समाबेश गरिएको अर्को प्याकेजमा भने मात्र रु. ७०००/- मा चेष्ट एक्स रे, इसिजि,पिएफटी,सिबिजि, र्यान्डम ब्लड सुगर,क्रियाटिनिन तथा पोटासियम सँगै बोन मिनरल डेन्सिटोमेट्री(बिएमडी) परिक्षण गर्न सकीने ब्यवस्गा छ ।

थप जानकारी र बुकिङ्गका लागिः
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बरहरु ०१- ५१५९२६६ र ०१-५१५९२६७ मा सम्पर्क गरी वेलनेश सेन्टरको एक्टेन्सन नम्वर १०१४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

#WorldCOPDday2018
#GrandeInternationalHospital



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE