विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आज बिशेष जनचेतनामुलक कार्यक्रम आयोजना गर्यो ।


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इन्जिनियर दिपक कुँवरको अध्यक्षतामा र कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे,नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जिबि नेपाल, कलाकार तथा समाजसेवी हरिवंश आचार्य र समाजसेवी सृजना राणा सँगै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे , सिइओ डा. अशोक वर्धन र मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल लगायतले कार्यक्षेत्र र पारिवारिक कारणले मानिसमा पर्ने तनाव र त्यसबाट मुक्त हुने तरीकासहित आफ्नो अनुभव सुनाउनु भएको थियो ।

आजको बिशेष कार्यक्रमको फोटो फिचर यहाँ प्रस्तुत गरेका छौं ।

#WorldHeartDay2018

#GrandeInternationalHospital



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE