ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलन !


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलन!

गत असार १६ गते शनिवार ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर आज अस्पतालको छतबाट तल झार्न सुरु गरिएको छ ।

अस्पतालबाट हेलिकप्टर हटाउने काम शुरु भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनको भिडियो रेकर्ड हामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

सो दुर्घटना पछिपनि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिरामीको उद्धार गरी ल्याउने मेडिकल इभ्याकुएशन तथा इएमएस सेवा लगायतका सम्पूर्ण सेवाहरु सुचारु रहेका छन् ।

#PressConference #GrandeInternationalHospital

https://www.facebook.com/GIH.KATHMANDU/videos/1504398122993467/



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
ग्राण्डीद्धारा १०५ बर्षीय बृद्धको निःशुल्क उपचार
12 December 2019

READ MORE
Dr. Bipin Nepal with Binisha Thapa | HEALTH STATION
09 December 2019

READ MORE