ग्राण्डी अस्पतालको इएमएस र एचइएमएस सेवा: सातैदिन चौबिसै घण्टा ।


नेपालमा इएमएस तथा एचइएमएस सेवाको स्थापनामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले महत्वपूर्ण भुमिका खेलेको छ ।

स्थापनाकालदेखी नै यस अस्पतालको इमरजेन्सी मेडिसिन बिभाग अन्तर्गत दक्ष तथा अनुभवि चिकित्साकर्मीहरु सहितको टोली तयार गरी यो सेवा संचालन गरिएको छ ।

ग्राण्डी इएमएस तथा एचइएमएस सेवाको मद्दतबाट हजारौं बिरामीहरुको तथा घाइतेहरुको उद्धार गरी सफल उपचार गरिसकिएको छ ।

आकस्मिक उपचार बिशेषज्ञ (डिएम इमर्जेन्सी मेडिसिन) को नेतृत्वमा भेन्टिलेटर तथा आवश्यक जीवन रक्षक औषधिहरु सहित हरपल तयार अवस्थामा रहने इएमएस तथा एचइएमएस सेवा लिनको लागि ९८०१२०२५५२, ९८०१२०२५४५ र ९८०१२०२५३८ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

 

थप जानकारीकालागिः ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरमा ०१-५१५९२६६ र १-५१५९२६७ वा ९८०१२०२५०५० र ९८०१२०२५५२ मा सम्पर्क गर्न सकिनेछ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Press Release
30 October 2019

READ MORE
Mr. Nabin Adhikari came Grande International Hospital
04 October 2019

READ MORE