हाम्रो अस्पतालमा अत्यन्त दक्ष तथा अनुभवि बिशेषज्ञ चिकित्सकहरुको टोलीले मुटुको सर्जिकल इन्टरभेन्सन र मुख्य रक्तनलीहरुको सर्जरी गर्ने गरेका छन् । अस्पतालमा रहेको मोड्युलर ओटी र सर्जनहरुको सातै दिन अनि चौबिसै घण्टा हुने उपलब्धताले मुटुको जस्तोसुकै जटिल सर्जरी सम्भव हुने गरेको छ । त्यसैगरी छात्ति तथा रक्तनलीहरुको सर्जरीपनि यथासीघ्र गर्न सम्भव रहेको छ ।
Consultant Vascular and Endovascular Surgery Consultant Cardiothoracic Surgery