हाम्रो अस्पतालमा क्रिटिकल केयर तथा एनेस्थेसियोलोजी बिभाग अन्तर्गत २० वटा सघन उपचार कक्षहरु रहेका छन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको आइसियु तथा एचसियु अत्याधुनिक र विश्वस्तरिय रहेका छन् । अत्यन्त गम्भीर अवस्थामा उपचारकालागि आइपुगेका बिरामीहरुकालागि सघन उपचार कक्षहरु प्रयोग हुने गरेको छ । यस बिभागले गतबर्षमात्र एकहजार जनाभन्दा बढी बिरामीहरुलाई सघन उपचार सेवा प्रदान गरेको थियो ।
Head of Department, Consultant Intensivist and Clinical Coordinator