हाम्रो अस्पताको इमरजेन्सी बिभागमा सम्पूर्ण आवश्यक आधुनिक उपकरणहरु उपलब्ध रहेका छन् । यस बिभागमा दुइवटा अत्याधुनिक उपकरण जडित नयाँ जापानी एम्वुलेन्स र हेलि रेस्क्यू सेवा समेत उपलब्ध छ । जसले हाम्रो अस्पताललाई इमरजेन्सी मेडिसिन र र्यापिड रेस्क्यूको लागि सबैभन्दा स्वास्थ्य उपचार प्रदायक सबैभन्दा उपयुक्त बिकल्पको रुपमा परिचित गराएको छ । आकस्मिक मेडिकल तथा सर्जिकल केयर आवश्यक रहेका जो कसैले तत्काल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा आएर सेवा लिन सक्नेछन् । इमरजेन्सी मेडिसिनमा डिएम गरेका बिशेषज्ञको नेतृत्व रहेको यस बिभागमा सातै दिन चौबिसै सै घण्टा आकस्मिक उपचार टोली आएका मेडिकल र सर्जिकल इमरजेन्सीकालागि सधैं तयारी अवस्थामा रहने गरेको छ ।