यो चिकित्सा बिज्ञानको एक बिशिष्ठ बिधा हो । यस बिधा अन्तर्गत मानब शरिरका बिभिन्न हर्मोनहरु सँग समबन्धित रोगहरु थाईराईड र मधुमेहको निदान तथा उपचार गरिन्छ । हाम्रो अस्पतालमा उपलब्ध बिशेषज्ञ डाक्टरले अस्पतालमा उपलब्ध बिश्व स्तरको प्रबिधिको प्रयोगबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थाईराईड र मधुमेहको निदान तथा उपचार गर्ने गर्दछन् ।
Consultant Endocrinologist and Diabetologist “Head of the Department of Endocrinology and Diabetes”.