यो बिभाग कान नाक र घाँटीका रोगहरुको उपचारकालागि समर्पित रहर्को छ । यस सुपर स्पेसालिटी सर्जिकल बिभागले नाक कान र घाँटीजस्ता मुख्य अंगहरुमा लाग्ने बिभिन्न रोगहरुको निदान र उपचारमा महत्वपूर्ण भुमिका खेल्दछ। नन सर्जिकल ट्रिटमेन्ट प्लान बाहेक यस बिभागले टाउको र घाँटीका रोगलागेकाहरुमा बिभिन्न सर्जिकल इन्टरभेन्सन पनि गर्दै आएको छ । अस्पतालमा उपलब्ध आधुनिक प्रबिधि र बिश्व स्तरिय मेसिनहरुको प्रयोगबाट चिकित्सकहरु यहाँ गरिएका सर्जरीहरुमा उच्च सफलतादर हाँसिल गर्न सफल भएका छन् । हाम्रो अस्पतालमा आएका बिरामीहरुपनि उच्च प्रविधियुक्त सहजरुपमा उपचारपाएपछि पूर्वबत सामान्य जिवनमा फर्कने गरेका छन् ।