यस बिभागले पेट , आन्द्रा तथा कलेजोलगायतका पाचन प्रणालीसँग समबन्धित रोगहरुको निरुपण तथा उपचारमा महत्वपूर्ण भुमिका खेल्दछ । हाम्रो अस्पतालमा यस्ता रोगहरुको उपचारका लागि दक्ष तथा अनुभवि चिकित्सकहरुको टोली सँगै इन्डोस्कोपि र कोलोनोस्कोपिकालागि छुट्टै बिभागको समेत ब्यवस्था गरिएको छ । यसरी व्यवस्था गरिएको छुट्टै बिभागले आवश्यकता अनुसार बिना बिलम्ब तत्काल प्रोसिजर गर्नसक्ने र बिरामीलाई समेत गोपनीयता र आराम सुनिश्चित गर्न सकिन्छ ।
Consultant, Gastroenterologist, Therapeutic Endoscopist & Hepatologist
Consultant gastroenterologist and Hepatologist,Therapeutic endoscopist.