ल्याबरोटरी सर्भिसेस

प्याथोलोजी  

हाम्रो अस्पतालमा रहेको प्याथोलोजी बिभागले बिरामीको सबै किसिमका रोग पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । एफएनएसी गरेर निकालिएको सानो टुक्रादेखी काटेर निकालिएको शरिरको ठुलो हिस्साका तन्तुहरुलाई हाम्रो प्याथोलोजी टिमले गहन अध्ययन अनुसन्धानगरी उपचारमा संलग्न चिकित्सकहरुलाई रोगपत्ता लगाउन सहयोग गर्दछन् । 

माइक्रोबायोलोजी

हाम्रो अस्पतालमा रहेको माइक्रोबायोलोजी बिभागमा अत्याधुनिक र बिश्वस्तरीय उपकरण र मेसिनहरु रहेका छन् जसले बिरामीको स्याम्पलहरुवाट रोगका कारक रहेका संक्रामक जिवाणुहरु पत्ता लगाउन तथा तिनको निदान तथा उपचारमा उपयुक्त प्रतिजैबिक औषधि सिफारिश गर्न मद्दत पुर्याउदछ । हाम्रो माइक्रोबायोलोजी ल्यावमा उपलब्ध ‘ब्याक्टिक टिम’ प्रबिधिका कारण यहाँ बिरामीको रोगकारक जिवाणुहरु पत्ता लगाउन सक्ने क्षमता नेपालमा उपलब्ध अन्य ल्याबोरेटरीहरु भन् निकै उच्च रहेको छ ।

Manisha  Sharma

Dr. Manisha Sharma

Consultant Microbiologist

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
31 January 2020

READ MORE
24 January 2020

READ MORE