फिजिकल थेरापी

फिजिकल थेरापी तथा रिह्याबिलिटेसन मेडिसिन

फिजिकल थेरापिलाई बोलीचालिको भाषामा फिजियो थेरापी पनि भन्ने गरिन्छ । यस बिधाका बिशेषज्ञहरुले बिरामीलाई पुनस्थापनाका लागि मद्दत गर्दछन् । बिशेषगरी बिभिन्न अर्थोपेडिक समस्याहरु भएका बिरामीहरु र अर्थोपेडिक सर्जरी पछि अङंगहरुको संचालन क्षमता फर्काउने काममा फिजिकल थेरापी बिभागको महत्वपूर्ण भूमिका रहन्छ । हाम्रो अस्पतालमा पुनर्सथापनाकालागि आवश्यक बिश्व स्तरिय उपकरण र उपचार सामग्री सँगै दक्ष तथा अनुभवि फिजिकल थेरापिस्टहरुको टिम उपलव्ध रहेको छ । हाम्रो फिजिकल थेरापिस्टहरुको टिमले थुप्रै राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सफल उपचार र पुनस्थापना गरिसकेको छ भने खेलाडीहरुद्वारा पनि हाम्रो सेवा अत्यन्त रुचाइएको छ ।

Rajesh Singh

Physio Rajesh Singh

Coordinator, Physical Therapy and Rehabilitation

View Profile

Pratik Pokharel

Physio Pratik Pokharel

Incharge, Cardio Respiratory/ ICU Physical Therapy

View Profile

Nima Sherpa

Physio Nima Sherpa

Incharge, Neuro Physical Therapist

View Profile

Nijan Bajracharya

Physio Nijan Bajracharya

Neuro Physical Therapist

View Profile

Amrita Shrestha

Physio Amrita Shrestha

Physiotherapist

View Profile

Gyalchen Ghising

Physio Gyalchen Ghising

Physiotherapist

View Profile

Mohan Bista

Physio Mohan Bista

Asst. Physical Therapist

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
30 October 2019

READ MORE
04 October 2019

READ MORE