फोक्सो तथा छात्तिमा लाग्ने रोगहरु बुढेसकालका प्रमुख रोगहरु हुन । जटिल र दिर्घरोग लागेका उनीहरुकालागि अस्पतालमा बिशेषज्ञ सहितको खास किसिमको हेरचाह आवश्यक पर्दछ । हाम्रो अस्पतालमा बरिष्ठ पल्मोनोलोजीस्टको नेतृत्वको टीम उपलब्ध रहेको छ । उपचारमा सहजता होस भन्ने उद्देश्यसहित यस अस्पतालमा स्पाइरोमिटर समेत उपलब्ध रहेको छ ।