ट्रान्सफ्युजन मेडिसिन तथा ब्लड बैंक

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नै बैङ्क रहेको हुनाले बिरामीका आफन्तले आवश्यक रगतका लागि विभिन्न ब्लड बैङ्कहरुमा भौँतारिरहनु पर्दैन । हाम्रो अस्पतालमा रहेको ब्लड बैङ्कमा दाताले दिएको रगत स्टोर गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै स्टोर गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था छ । रगतको अभाव हुन नदिन हाम्रो ब्लड बैङ्कले समयसमयमा रक्तदान तथा चेतनामूलक कार्यक्रमहरुपनि सञ्चालन गर्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुको पनि रक्तसमूहको सूची बनाई समयसमयमा रक्तदान गराइँदै आइएको छ ।

Manita Raj Karnikar

Dr. Manita Raj Karnikar

Consulting Director, Transfusion Medicine and Blood Bank

View Profile

Bipin Nepal

Dr. Bipin Nepal

Consultant, Transfusion Medicine and Blood Bank

View Profile

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
15 October 2018

READ MORE