news

शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प

16 June 2016 अनलाइन

काठमाडौँ १ असार – धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज राजधानीको सानेपास्थित शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प’ गर्यो ।

READ MORE
news

भारतमा नेपाली डाक्टर प्रथम

13 June 2016 अनलाइन

-स्वास्थ्य खबरपत्रिका

काठमाडौ– भारतको नयाँ दिल्लीमा भएको एक पेपर प्रिजेन्टेसनमा नेपाली डाक्टर प्रथम भएका छन् । ‘वल्र्ड स्पाइन ७’ को उक्त प्रतियोगीतामा न्युरोलोजिष्ट डा अमित थापा पहिलो भएका हुन् । ग्रान्डी इन्टरनेशनल हस्पिटलका कन्सल्ट्यान्ट न्युरोसर्जन थापाले स्पाइनलको हड्डीमा कम भन्दा कम क्षति पुर्याएर कसरी त्यहाँको ट...

READ MORE
news

ग्रान्डी अस्पतालका न्युरोसर्जन डा. अमित थापालाई भारतमा प्रथम पुरस्कार

13 June 2016 अनलाइन

भारतको नयाँदिल्लीस्थित गुडगाँउमा हालै सम्पन्न ‘वर्ल्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

READ MORE
news

बरिष्ठ संगीतकार अम्वर गुरुङको निधनपछि ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे सँगको कुराकानी सहितको बीबीसी नेपाली सेवाको बिहानीपख ।

08 June 2016 रेडियो

READ MORE
news

अम्वर गुरुङको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

04 June 2016 अनलाइन

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको स्वास्थ्य लाभको कामना गर्दै ग्रान्डी अस्पतालमा दीप प्रज्वलन गरिएको छ ।

READ MORE
news

हाई ब्लडप्रेसरः जनमानसमा व्याप्त भ्रम र वास्तविकता

27 May 2016 अनलाइन

डा. मिलन प्रकाश श्रेष्ठ

बढ्दो आधुनिकिकरणसँगै संसारमा कति राम्रो नतिजाहरु पनि पाएका छौं भने नयाँ नयाँ समस्या पनि उत्पत्ति हुँदै गएको छ । यस्तै मध्ये एक हो ब्लडप्रेसरको समस्या । कुनै समयमा आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेको छ ।

READ MORE
news

ग्रान्डी अस्पताल सबैका लागि हो

ग्रामीण परिवेशको गरीब परिवारमा हुर्केका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको एउटै सपना थियो, मुलुकभित्र एउटै छानामुनी अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल खोल्ने।

ग्रामीण परिवेशको गरीब परिवारमा हुर्केका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको एउ...

READ MORE
news

वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?

16 May 2016 अनलाइन


वायु प्रदुषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ ।

READ MORE
news

थायराइडको लक्षण र कारणहरु

13 May 2016 अनलाइन

READ MORE
news

उफ् म नर्स !

आज संसारभर बिश्व नर्सिङ दिवस मनाइरहँदा म आफु नर्स भएको मा गर्व गरिरहेको छु । ‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ’ यो धारणा लागु हुन्छ केवल नर्सिङ पेशामा ।

जब जीवनमा केहि मुख्य बाटो छान्ने अवस्था आउँछ, म जस्तै धेरैजनामा नर्सिङ भन्ने शव्दाबली वरपर परिक्रमा गरेकै हुन्छन् । अहो ! सेतो सफा कपडा, बिराम...

READ MORE
news

ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा

15 April 2016 अनलाइन

काठमाडौंस्थित ग्राण्डी अस्पतालले सर्वसाधरणको पहुँज पुग्नेगरी नयाँ सेवा सुरु गरेको छ ।

 

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले ३ चैतमा उद्घाटन गरेको ‘सिद्धार्थ वार्ड’ सेवा अन्तर्गत अस्पतालले बेडसहितको उपचार खर्च पाँच सय रुपैयाँ मात्रै...

READ MORE
news

दाँत र मुखको स्वास्थ्य : भ्रम र यथार्थ

20 March 2016 अनलाइन

- नेपाली हेल्थ
- नेपाली हेल्थ
- नेपाली हेल्थ

- नेपाली हेल्थ
मुख हाम्रो शरीरको महत्वपूर्ण...

READ MORE
news

विश्व मृगौला दिवस र नेपालमा मृगौला रोग

10 March 2016 अनलाइन

डा. बिष्णु पहारी

कन्सल्ट्यान्ट, नेफ्रोलोजी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

आज विश्व मृगौला दिवस नेपा...

READ MORE
news

विश्व क्यान्सर दिवसमा ग्रान्डी अस्पतालको सचेतना

02 February 2016 अनलाइन

काठमाडौं: विश्व क्यान्सर दिवस ४ फेब्रुअरी २०१६ को अवसरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले क्यान्सर सचेतना कार्यक्रम संचालन गरेको छ।

READ MORE
news

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपलब्ध स्त्री तथा प्रसुति सेवा

19 January 2016 टेलिभिजन

निःसन्तान दम्पतिहरुका लागि उपलव्ध असिस्टेड फर्टिलिटी सेवा / क्यामेराको सहयोगमा गरिने पाठेघरको शल्यकृया ल्यापरोस्कोपिक हिस्टेरेक्टोमी सेवाका बारेमा टेलिभिजन कार्यक्रम माउन्टेन भक्तिदर्शन टिभिको भक्तिदर्शन क्लिनिक कार्यक्रममा पत्रकार मनिता पोख्रेलले ग्रान्डी अस्पतालका स्त्री तथा प्रसुति बिशेषज्ञ (अव्सटेट्रिसियन तथा गाइनेकोलोजिष्ट) प्रा.डा. पदमराज...

READ MORE
news

ग्रान्डी अस्पतालले मनायो तेश्रो स्थापना दिवस

03 January 2016 अनलाइन

काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार आप्नो तेश्रो स्थापना दिवस मनाएको छ ।

अस्पतालमा उपचार सेवा संचालन भएको तेश्रो बर्ष पुरा भएको उपलक्ष्यमा  ग्रान्डी अस्पताल परिसरमा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

READ MORE
news

आईभिएफ सेवा संचालन

08 December 2015 अनलाइन

काठमाडौं—१७ माघ,काठमाडौंको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले सेवा विस्तारको क्रममा आई भि एफ सेवा संचालनमा ल्याएको छ ।

READ MORE
news

एचआईभी र एड्स : भ्रम र यथार्थ

01 December 2015 अनलाइन

आज डिसेम्बर १, विश्व एड्स दिवस, यसै दिवसको सन्दर्भमा हामीले संसार भर बढ्दो अवस्थामा रहेको एचआईभी सङ्क्रमण र एड्सका बारेमा रहेका केही भ्रम र यथार्थ लाई यहाँ प्रस्तुत गरेका छौ ।

READ MORE
Subscribe To Our Newsletter
indicates required
समाचार
04 October 2019

READ MORE
02 October 2019

READ MORE