news

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भास्कुलर सर्जरी कार्यशाला सम्पन्न ।

READ MORE
news

जाडो याममा हुने सिओपिडी र यसबाट बच्ने उपाय

21 November 2015 अनलाइन

मंसिर महिना आरम्भ भएसँगै नेपालमा जाडो बढेको छ । यो मौसममा विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीका समस्याहरु धेरै हुने गर्दछ । जसका कारणले सिओपिडी रोगीहरु अस्पताल भर्नाहुने क्रम बढेको छ । 

READ MORE
news

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा छापिएको र अन्नपूर्ण पोष्ट डट कममा पोष्ट भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेको

20 November 2015 अनलाइन

ग्रामीण परिवेशको गरीब परिवारमा हुर्केका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको एउटै सपना थियो, मुलुकभित्र एउटै छानामुनी अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल खोल्ने।  अर्थोपेडिक सर्जनका रूपमा हासिल गरेको सीप र अनुभवबाट उनले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको अस्पताल खोल्ने परिकल्पना गरे। त्यही परिकल्पना अनुरूप उनले केही लगानी...

READ MORE
news

फोक्सोको क्यान्सरः भ्रम र यथार्थ

07 November 2015 अनलाइन

केही दिनअघि पत्रपत्रिका र फेसबुकतिर ‘प्रशोधित मासुले क्यान्सर' भन्ने समाचारले निकै चर्चा पायो। मासुलाई विशेष मसला हालेर धुँवामा राखेर बनाइने सुँगुरको मासुलाई बेकन् भनिँदो रहेछ। यसले आन्›ाको क्यान्सर हुने सम्भावना १८ प्रतिशतले बढाउँदो रहेछ। यो जोखिमलाई यसरी बुझौँः

READ MORE
news

मेडिकल डाइरेक्टर डा, पान्डेसँगको अन्तर्वार्ता

29 October 2015 टेलिभिजन

घाइते जमुना गुरुङले अन्तमा चोट सात महिना पछि , डा चक्र राज पाण्डे , वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक र खेल औषधी विशेषज्ञ देखि मदत पाए। ग्रान्ड अन्तर्राष्ट्रीय अस्पताल को एमडी , डा चक्र राज पाण्डे , गुरुङ हरेक वर्ष व्यक्तिगत दुई राष्ट्रिय खेलाडी निधि घोषणा गर्ने डा पाण्डेले देखाएको उदारता धन्यवाद एक मुक्त उपचार प्रस्ताव राखे। डा पाण्डेले त्यो जमुना...

READ MORE
news

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेशन प्रबिधिबाट टन्सिलको शल्यकृया गरियो

24 September 2015 अनलाइन

राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेपाल मै पहिलोपटक अत्याधुनिक कोवलेसन प्रबिधि प्रयोगगरी टन्सिलको शल्यकृया गरीएको छ ।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी बिभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले आज ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यकृया कोवलेसन प्रबिधिबाट गर्नुभएको हो ।

READ MORE
news

ग्रान्डी अस्पताल सबैका लागि हो

ग्रामीण परिवेशको गरीब परिवारमा हुर्केका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको एउटै सपना थियो, मुलुकभित्र एउटै छानामुनी अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल खोल्ने। 
 
अर्थोपेडिक सर्जनका रूपमा हासिल गरेको सीप र अनुभवबाट उनले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको अस्पताल खोल्ने परिकल्पना गरे। त्यही परिकल्पना अ...

READ MORE
news

ग्रान्डीको निशिुल्क स्वास्थ्य शिविर

23 August 2015 अनलाइन

काठमाण्डौ ५ भदौ – ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार काठमाडौंमा निःशुल्क नाक कान घाँटी सम्बन्धि परिक्षण शिविर सम्पन्न गरेको छ । सुस्त श्रवण तथा वहिरा भएकाहरुको संगठन नेपाल श्रुति सँगको सहकार्यमा उक्त परिक्षण शिविर सम्पन्न भएको हो ।

READ MORE
news

ग्रान्डी अस्पतालमा बालबालिकाको ल्याप्रोरेस्कोपिक सर्जरी सेवा सुरु

03 August 2015 अनलाइन

काठमाडौं– धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बालबालिकाका लागि ल्याप्रोस्कोपिक सर्जरी सुरु भएको छ। सेवा सुरु भएपछि ग्रान्डीका पिडियाट्रिक सर्जन डा आर पि चौधरी र ल्याप्रोस्कोपिक सर्जन डा राकेश कुमार साहले सर्जरी गरेका छन् । उनीहरुले कास्कीका ३ बर्षिय बालकको जन्मजात नै लुकेर रहेको अण्डकोषको सफल शल्यक्रिया गरेका हुन् । ती बालकको जन...

READ MORE
news

गरिब हुनुको अर्थ गरिब उपचार पाउनु होइन

29 July 2015 अनलाइन

डा. चक्रराज पाण्डे ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर हुन्। हाडजोर्नी विशेषज्ञका रूपमा लामो अनुभव सँगालेका पाण्डेको मनमा सधैं अन्तर्राष्ट्रिय स्तरको अस्पतालको सपना हुन्थ्यो। ग्रान्डी अस्पताल निर्माणमा अनुभव र सीप खन्याएका पाण्डेका विगत सुख–दुःखले भरिएका छन्। उनीसँग नागरिकका गुणराज लुइँटेल र दीपक दाहालले गरेको अन्तर्वार्ता।

READ MORE
news

ग्रान्डी अस्पतालमा नाक कान घाँटीका लागि नयाँ सेवा सुरु

28 July 2015 अनलाइन

काठमाडौं, साउन १२ - विरामीको सुविधालाई ध्यानमा राखेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी बिभागले पछिल्लो पटक कानको शल्यकृयामा प्रयोग हुने इन्डोस्कोपिक इयर सर्जरी सेवा सुरु गरेको छ ।

कानको जाली बिग्रीएका बिरामीहरुमा इन्डोस्कोपिक (टेलिस्कोप) प्रविधिले मध्ये कानको संक्रमण हटाउने, मध्य कानको हड्डीहरु ओसिकल्स बनाउने र जालीको स्...

READ MORE
news

ग्रान्डी अस्पतालमा सघन उपचार कार्यशाला

काठमाडौं– ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले शनिबार सघन उपचार तथा नर्सिङ केयर बिषयक कार्यशाला सम्पन्न गरेको छ। ग्रान्डी अस्पताल सघन उपचार विभागका क्लिनिकल संयोजक डा. सुवास आचार्यले संयोजन गरेको उक्त कार्यशालामा आईसीयूका चिकित्सक तथा नर्ससँगै अन्य विभागका चिकित्सकर नर्सहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ। 

अस्पतालको अत्यन्...

READ MORE
news

ग्रान्डी अस्पतालले छिनेको हात जोड्यो

30 June 2015 अनलाइन

काठमाडौं : गोरखा मुच्चोक-५ दादुरेका २८ वर्षीय मनबहादुर सुनारको फर्निचर उद्योगमा काठ चिर्ने क्रममा गत बुधबार आराले लागेर हत्केला छिनेर भुइँमा खस्यो। हत्केला छिनेपछि उनको हातबाट रगतको धारा बग्न थाल्यो।सँगै काम गरिरहेका साथीले रगत थाम्न आफ्नो गलबन्दी निकालेर तत्कालै उनको हात बाँधिदिए। भुइँमा खसेको हत्केलालाई प्लास्टिकको झोलामा हाले। दुखाइले छटपटाइर...

READ MORE
news

ग्रान्डीमा सिद्धार्थ वार्ड सञ्चालन

18 April 2015 अनलाइन

काठमाडौं– नयाँ वर्षको सुरुवातसँगै ग्रान्डी अस्पतालले पाँचसय रुपैयाँको बेडसहित सिद्धार्थ वार्ड सञ्चालनमा ल्याएको छ। 

READ MORE
news

किन बांगिन्छ ढाड ? उपचार गर्ने सजिलो उपाय

16 April 2015 अनलाइन

ओखलढुंगाकी ४५ वर्षीया मनीषा मगरलाई दुई वर्षअघि एक्कासि ढाड दुख्ने समस्या देखियो। विस्तारै उठ्नबस्नै समस्या हुन थालेपछि उनले ढाड पनि बांगिएको अनुभव गर्न थालिन्। त्यसपछि उनी आत्तिँदै काठमाडौं आई विभिन्न अस्पताल धाउन थालिन्। एक महिनाअघि धापासीस्थित ग्रान्डी अस्पताल पुगेकी उनलाई चिकित्सकले परीक्षण गर्दै जाँदा ढाड बांगिएको पत्ता लाग्यो। तत्कालै उनको...

READ MORE
news

ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा

16 April 2015 अनलाइन

काठमाडौंस्थित ग्राण्डी अस्पतालले सर्वसाधरणको पहुँज पुग्नेगरी नयाँ सेवा सुरु गरेको छ ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले ३ चैतमा उद्घाटन गरेको ‘सिद्धार्थ वार्ड’ सेवा अन्तर्गत अस्पतालले बेडसहितको उपचार खर्च पाँच सय रुपैयाँ मात्रै लिने जनाएको छ ।

READ MORE
news

ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा

16 April 2015 अनलाइन

READ MORE
news

ग्रान्डी अस्पतालको 'हेल्थ फर अल' प्रोजेक्ट

READ MORE
news

हृदयाघातबारे ८ भ्रम

18 March 2015 अनलाइन

डा. मिलन प्रकाश श्रेष्ठ 

१. बेहोस नै भएको छैन, कहाँ हृदयाघात हुनु?

हृदयाघात मुटुसँग सम्बन्धित कुरा हो। हृदयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसुस हुन्छ। छाती दुखाइ ठूलो ढुंगाले थिचेजस्तो, केही कुराले छाती वरिपरि बाँधेकोजस्तो प्रकृतिको हुन्छ। दुखाइ देब्रे पाखुरा, देब्रे चिउँडोतिर पनि सर्नसक्छ। कतिप...

READ MORE
news

ग्रान्डीको देवघाटमा स्वास्थ्य शिविर

काठमाडौं÷रास– अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका बरिष्ठ अर्थाेपेडिक सर्जन डाक्टर चक्रराज पाण्डेको नेतृत्वमा हाडजोर्नी विभाग र सामान्य चिकित्सा विभागका डाक्टर र नर्सको टोलीले ३ सय बयानब्बेजना भन्दा बढी हाडजोर्नी र सामान्य चिकित्सासम्बन्धी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी परामर्श दिएका थिए ।

READ MORE
news

30 November -0001 अनलाइन

READ MORE
Subscribe To Our Newsletter
indicates required
समाचार
04 October 2019

READ MORE
02 October 2019

READ MORE