APPOINTMENT
+९७७ १५१५९२६६, ०१५१५९२६७
ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बेला बेलामा देशका विभिन्न ठाउँहरूमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । हामीले धेरै जना असमर्थ र अशक्त विरामीहरूको निशुल्क उपचार गरेका छौँ ।