हवाई उद्धार
ग्राण्डी इन्टरनेशनल अस्पताल विशेषज्ञ चिकित्सकसहितको हेलिकप्टरबाट बिरामीको उद्धार गर्ने नेपालको पहिलो अस्पताल हो । अस्पतालमा एकै समयमा दुईवटा हेलिप्याड (एउटा रुफटप अर्को ग्राउन्ड हेलिप्याड) सञ्चालन गर्ने क्षमता छ। हामीसँग देशको कुनै पनि ठाउँबाट आपतकालीन उद्धार, गम्भीर रोग उद्धार, पर्वतीय उद्धारको लागि समर्पित टोली छ।
Heli Rescue Hotline +977 9801202552, 9801202537


